Menu

+977 - 61 - 550243 info@krishnad.com.npkdconstruction2010@gmail.com

News : समाचार

  • जनप्रतिनिधिले ठेक्का पाएको सडक निर्माणमै सुस्त काम !
  • सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीको कम्पनीले ठेक्का लिएको विराटनगर–देवानगञ्ज सडक निर्माणको कामले गति नपाउँदा तोकिएको समयमा पूरा नहुने भएको छ । जनप्रतिनिधिको निर्माण कम्पनीले नै यसरी सडक निर्माणमा सुस्त काम गरेपछि समय सकिने बेलासम्म पनि आधामात्रै काम भएको हो ।  Read Full news
  • News Date: 2018-12-13 12:54:36
  • --------------------------------------------------------------------
  • कालिका कन्स्ट्रक्सन कसरी बन्यो बदनाम ? ठेक्का कार्टेलिङमा कालिका कन्स्ट्रक्सनको पोल खुल्दै
  • पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन अर्बौंको भ्रष्टाचार मुद्दामा तानिएको छ । पूर्वमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेको कम्पनी कालिकामाथि सिक्टा आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेता पनि उनको कम्पनी देशैभरी बदनाम छ । परीक्षणका क्रममा दुईपटक सिक्टा सिँचाईको मूल नहर नै भत्किएपछि कालिकामाथि अख्तियारले अनुसन्धान गरेको हो । अख्तियारले सिक्टा सिँचाई आयोजनाको मूल नहरमा पानी पठाउनै नसकिने अवस्थाको दोष कालिकामाथि लगाएको छ । तर, पाण्डेको कम्पनीको बदमासी केबल सिक्टा सिँचाइमा मात्रै छैन । पाण्डेको निर्माण कम्पनीले देशका कुन कुन भागमा बदनामी कमाएको छ ? एक रिपोर्टः   Read Full news
  • News Date: 2018-12-13 12:51:55
  • --------------------------------------------------------------------